अन्जु र दिपाको बजाएर चुरा बोलको गीत सार्वजनिक

Monday, August 13th, 2018

गायिका अन्जु श्रेष्ठ र दिपा लामा को बजाएर चुरा बोल रहेको तीज गीत काठमाडौंमा एक समारोह बिच रिलिज गरिएको हो । गीतमा नेपाली चलचित्रकी चर्चित कलाकार वर्षा खड्काको डान्स देख्न पाइन्छ । राज सागरको संगीत रहेको उक्त गीतमा यसु थापाको शब्द सुन्न पाइन्छ । द्वारिका अधिकारीको कोरियो ग्राफी रहेको गीत लाई बिष्णुहरी तिमील्सिनाले सम्पादन गरेका हुन भने प्रदिप श्रेष्ठले निर्देसन गरेका हुन । उक्त भिडियोमा वर्षा खड्का लगायत यसु थापा,दिपा ,स्वयम गायिका अन्जुले पनि कम्मर मर्काएका छन । गीत लाई तलको लिन्क क्लिक गरेर हेर्न सकिन्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest