उत्तम थापा मगरको “पागल मनमा” सार्वजनीक( हेर्नुहोस भिडियो सहित)

Friday, May 11th, 2018

काठमाण्डौ :– गायक तथा शब्द संकलक उत्तम थापा मगरको शब्दमा अर्को गित सार्वजनिक भएको छ । गायिका प्रविशा अधिकारीको स्वरमा रहेको पागल मनको भिडियो सार्वजनिक भएको हो।उत्तम थापा मगरको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रवेश तण्डुकारले सम्पादन तथा निर्देशन गरेका छन्। दिनेश पराजुलीको् छायांकन रहेको भिडियोलाई सङस नेपाल युट्युव च्यानलले सार्वजनिक गरेको छ ।
माया प्रेमको विषयलाई लिएर बनाईएको गितमा माया प्रेमलाई उत्कृष्ट ढंगबाट प्रस्तुततिकरण दिएका निर्देशक तण्डुकारले यस अघि सुधान्स कार्कीको पहिला माया बोलको गीतलाई निर्देशन गरेका थिए ।रोमान्टिक आधुनिक गितको भिडियोमा जंग्मु इन शेर्पाले अभिनय गरेकी छिन भने उनलाई उत्तम थापा मगरले साथ दिएका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest