कसलाई बोलाए वसन्त लम्साले खुसुक्क दोहोरी साझमा …… हेर्नुहोस भिडियो सहित

Friday, April 13th, 2018

काठमाण्डौ ःअर्घा दरवार फिल्मसको प्रस्तुतिमा गायक बसन्त लम्साल र लक्ष्मी वस्नेतको स्वरमा रहेको  गीत आउ  है दोहोरी साझैमा बोलको गितको भिडियो सार्वजनिक भएको छ । बिक्कु कुवरको शब्द तथा बसन्त लम्सालको संगितमा रहेको उक्त गित सार्वजनिक भएको हो । धेरै लोक तथा दोहोरी गीत गायर चर्चा कमाएका लम्सालले पछील्लो समय लगातार गीत निकालिरहेका छन ।वसन्तले धेरै गीतहरुमा आफ्नो संगित समेत भरेर श्रोताको मन जित्न सफल भएका छन जुन संगित यस गितमा पनि सुन्न सकिन्छ । एलिना रायमाझि र विजय खनालको अभिनय रहेको छ । भने यस गितको कोरियोग्राफर बिष्णु भट्टराईले गरेका छन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest