कहाँ गयो छाउपडीका लागि निकासा भएको बजेट?

Friday, February 9th, 2018

रोशनी तिरुवाको छाउगोठमा चिसोले कठाग्रीए मृत्यु भयो भन्ने समाचा आएकोकेहि दिन बित्न नपाउदै फेी अर्की महिलाले छाउगोठमा ज्यान गुमाउन पुगिन । बर्षेनी थुप्रै महिलाले यसी ज्यान गुमाउदा पनि यस क्षेत्रमा मानिसहरु छाउ बार्नको लागि निरुत्साहित भएका छैनन् । सकाी स्तबाट यसलाई केहि समय अगाडि अपाधकै रुपमा घोषणा गीसकेको छ त पनि यसको प्रभाव ती क्षेत्रहरुमा पेको छैन जहाँ यो समस्याको रुपमा हेको छ । कुनै केहि घटना भयो भने गाउँमा छाउ नबो भन्दै यसको बिोध नै हुन्छ पुजापाठ पनि हुन्छ दोष कटाउनको लागि । यस्तो पविेशमा एउटी महिलाले मात्र म छाउ बार्दिन भने बस्न सक्ने अवस्था छैन । अहिले त झन जाडो बडेको छ, जाडोमा कठाग्रीने अनि गर्मीमा सर्प किाहरुले टोके ज्यान जाने संभावना धेै छ । कतिपय चेलीहरु छाउगोठमा नै बलत्काको शिका पनि भएका छन् त त्यहि बलात्काी छाउ बार्नुपर्छ, छाउहुँदा छुन हुँदैन भन्दै समाजमा अवाफ फैलाइहेको अवस्था
छ । धर्मको नाममा घभन्दा बाहिको गोठमा छाउ अर्थात महिनावाी भएको अवस्थामा ाख्दा महिलाहरुले अनाहकमा ज्यान गुमाउनु पहिेको छ । देवी देवताका नाममा अपाध भइहेको छ यसलाई मलजल गर्ने काम पनि भइहेको छ जानिदो नजानिदो दुबै रुपमा । विगत लामो समय देखि अन्ताट्रिय संघसस्थाहरुले अबौ कम खर्चिसकेका छन् भने नेपाल सकाले पनि छाउपडि हटाउनका लागि जनचेतनामुलक कार्यक्रम गर्न भन्दै थुप्रै कम निकासा गसिकेको
छ । थुप्रै बिज्ञहरुलाई यस अभियानमा लगाए सकाले खर्च गहिेको छ । त त्यो पैसा कहाँ गयो ? के मा खर्च
भयो ? के उपलब्धि भयो ? नत सम्बन्धित निकायको ध्यान गएको छ न त त्यहाँका जनताले नै कुनै ाहत पाएका
छन् । अहिलेका युवतीहरु लाई छाउपडिमा बस्ने पटककै मन छैन त बाध्यता ज्यूको तिउ छ । पढेलेखेका युवतीहरुलाई पनि सामाजिक पविेशले छाउबार्न बाध्य बनाएको छ । जनचेतनाका कार्यक्रम केहि नभएका होइनन् त सहभागिता महिलाको मात्रै गाइन्छ । जसका काण पनि यो त्यति प्रभावकाी बन्न सकिहेको अवस्था छैन । अर्कोतर्फ यो छाउगोठ पूर्ण रुपमा हट्यो भनेयहाँ धेैको कमाउने बाटो ोकिन्छ । छाउगोठ बिरुद्ध भएका केहि कार्यक्रमहरु पनि सदमुकाममा मात्रै सिमित भएका देखिन्छन् भने अधिकांश छाउपडि बिरुद्धका अभियानहरु काठमाण्डौमा सञ्चालन हुन्छन् त्यो पनि पाँचतो होटलहरुमा । अहिलेसम्मका कार्यक्रमहरु केवल पिोर्ट बुझाए पैसा असुल्ने माध्यममात्रै बनेको जस्तो लाग्छ । धेै अभियानकर्ताहरु छाउपडीका बिरुद्धका अभियान मार्फत थुप्रै देशहरुका सेमिनामा पनि गए आफ्नो पेप प्रस्तुत गे आफ्नो स्त माथी पु¥याउन सफल भएका छन् । नेपालसकाको महिला बालबालिका मन्त्रालयका प्राथमिकतामा नै पर्छन् यस्ता अन्धबिश्वास कुीतिका बिरुद्धमा कार्यक्रमहरु बनाउनु त्यसलाई कार्यन्वयन गर्नु । त वास्ताविक प्रभावित ठाउँमा के के भए लागानीको सहि सदुपयोग भयो कि भएन त्यो अहिले सम्म लेखाजोखा गएिको छैन । नतिजा बिनाको लगानी कत्तिको उचित हो ? यसका लागि कसले बोल्ने यो प्रश्न खडा भएको छ । कहाँ गयो त यतिका कम जुन छाउपडि हटाउनका लागि खर्च गयिो ? यसलाई खोज्ने बेला आएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest