काजल क्रियसन पाँचौ बर्षमा

Wednesday, September 19th, 2018

छोटो समयमा धेरैको मन जित्न सफल काजल क्रियसन पाँचौ वार्षिकउत्सोव सम्पन्न भएको छ । विभिन्न क्षेत्रमा संलग्न व्यक्तिको उपस्थितीमा क्रियसनको पाँचौ वार्षिकउत्सोव पनि मनाइँएको हो । कार्यक्रममा निर्माता तथा अभिनेत्री दीपाश्री निरौला, गायक आनन्द कार्की, समाजसेवी प्रकाशकुमार श्रेष्ठ, राष्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरकी सञ्चालिका बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठ, गायक राम चन्द्र काफ्ले, गायिका जुनु रिजाल काफ्ले, पत्रकार डब्बु क्षेत्री, सुभाष प्रधान, सौन्दर्यबिद सोनीकार रञ्जित, सरु श्रेष्ठलगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest