काठमाडौंको कुलेश्वर केन्द्र भएर भूकम्प

Monday, January 11th, 2021

काठमाडौं :काठमाडौंमा आज दिउसो साढे २ बजे भूकम्पको धक्का महसुस भएको छ।
दिउसो २ बजेर ३२ मिनेटमा ३.१ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प कुलेश्वर केन्द्रबिन्दु भएर गएको हो ।
काठमाडौंमै केन्द्रविन्दु भएपनि स्थानियबासीले धक्काको सामान्य महसुस गरेका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest