किन गाह्रो भएछ पशुपति र मञ्जुलाई (हेर्नुहोस् भिडियो सहित)

Monday, December 17th, 2018

पशुपति शर्मा र मन्जु पौडेलको गाहे हुन्छ फेरी सार्वजनिक भएको छ । गायक पशुपति शर्मा र गायिका मञ्जु पौडेलको दमदार रहेको प्रस्तुतीमा नेपाली गित संगीतमा चिरपरिचत गायिका मञ्जु पौडेल र गायक पशुपति शर्माले यस गितमा नयाँपन दिने प्रयास गरेका छन् । गित मायाप्रेममै आधारित भएपनि लोकलयले दर्शक स्रोताको मन छुने विश्वास गरिएको छ । माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको यस गितलाई यादव लम्सालले सिर्जना गरेका हुन् भने अर्जुन पोख्रेलले संगित भरेका छन् । यसमा विवेक खड्काले म्युजिक भिडियोको निर्देशन गरेका छन् । गितको म्युजिक भिडियोमा गायक गायिकाद्वयलाई पनि देख्न पाइन्छ । साथमा अन्य कलाकारहरुले पनि अभिनय गरेका छन् । यस गितलाई बिएमएस फिल्मस्ले सार्वजनिक गरेको हो । हेनुहोस् भिडियो

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest