चढ भन्यो चढे पछि खुडकिलो काटि दियो लडेपछि ओर्लदा मैले होईन् भनी ढाँटि दियो पीडा दिएर नपुगि खोजे छ फेरि दुःख दिन भएर आजित उस्ले उस्को लुगा फाटी दियो लागेर स्वार्थमा के भन्नू आज त्यो मान्छेले आफैले थुकेको थुक लुकिलुकि चाटी दियो बुनेर जालझेल आफ्नो नाममा सबै भएूसि छोरा बुहारीले आामाबाबुलाई बास पाटी दियो राजनितीमा लागेर नबिर्सियोस देशलाई भन्दै चुनाव जितेपछि उस्लाई उपहार माटी दियो,