गायिका टिकाको छमछमी नचाउने तीजगीत बजारमा हेर्नुहोस ……(भिडियोसहित)

Thursday, August 30th, 2018

चक्र प्रसाद पोख्रेल,
काठमाण्डौ ःचर्चित गायिका टिका तारामी मगरले नयाँ तीज गीत चिलायो आफ्नै युटुब च्यानल मार्फत बजारमा लयाएकी छन।पछील्लो समय स्टेज कार्यक्रममा व्यास्थ गायिका टिकाले गत वर्ष वाच्छीले धान खायो वोलको झ्याउरे तीजगीत ल्याएर चर्चा बटुलेकी थिइन ।
चिलायो वोलको नया गीतमा गायक सुनिल बि.सी र गायीका टिका तारामी मगरको स्वर रहेको छ। यस गीतमा शब्दर संगीत गायक सुनिल बि.सी आफैले गरेका छन। यस गीतको संगीत संयोजन कृष्ण बि.कले गरेका छन।
तीज पछिलो समयका एकदमै ब्यस्त मोडल तथा गायक प्रकाश सपुत र पार्वती राइको अभिनय रहेको यस गीतलाई ब्यस्त निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन भने छायांकन दुर्गा पौडेलले गरेका छन। भिडियो सम्पादन प्रविन भट्टले गरेका छन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest