दुर्गा प्रधानको शब्द, दिपा लामाको स्वरमा रिमाको दमदार अभिनय( हेनुहोस भिडियो)

Friday, June 28th, 2019

चक्र प्रसाद पोख्रेल
काठमाण्डौ ःसजिएको गीतकार दुर्गा प्रधानको एल्वम वन्ली फर यूमा रहेको दोश्रो गीत ‘हजार गल्ती’को म्यूजिक भिडियो बजारमा आएको छ ।चर्चीत कार्यक्रम उद्घोषिका तथा मोडल रिमा विश्वकर्मा ,विनोद न्यौपाने र बाल कलाकारको रुपमा गीत पछाईद्धारा अभिनय रहेको गीतको निर्देशन भने निशान कश्यपले गरेका छन ।चर्चित संगीतकार विनोद पछाईद्धारा संगीतवद्ध भएको यस गीतमा समाजमा भएका नकारात्मक विसङगतीहरुलाई सकारात्मक संदेशस दिन खोजीएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest