गीतकार रमेश सुवेदीको देशको माया गर्नेहरु’ सार्वजनिक (भिडियोसहित )

Tuesday, November 5th, 2019

चक्र प्रसाद पोख्रेल,

काठमाडौं : गोल्डेन क्रियशनले बजारमा ल्याएको देशको माया गर्नेहरु’ बोलको गीत बजारमा आएको छ ।राष्ट्रिय भावका शब्दहरु समेटिएको देशको माया गर्नेहरु’को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतकार रमेश सुबेदीको शब्द , सन्तोष श्रेष्ठको सुमधुर संगितमा गायक मनोजराज सिवाकोटीको स्वर रहेको छ ।हेमप्रभासको निर्देशनमा तयार भएको भिडियोमा हिराकाजी महर्जनलगायतको अभिनय रहेको छ । विरेन्द्र भाटको छायांकन र सम्पादन रहेको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest