चितवनका दुई संक्रमित पुष्टि : चैत ३ मा बेलायतबाट आएका थिए आमाछोरा

Friday, April 17th, 2020

काठमाडौं :कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका चितवनका दुई जना आमाछोरा भएको खुलेको छ । उनीहरु राप्ती नगरपालिका–८ का हुन् ।
६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए । भरतपुर अस्पतालको आइसोलेसन बार्डमा रहेका उनीहरुको अवस्था सामान्य छ । उनीहरुमा कुनै लक्षण पनि छैन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest