छक्का पञ्जा ३ को अर्को नँया गीत ‘पछि उमेर ढल्किन्छ’ (भिडियोसहित)

Monday, September 10th, 2018

 चक्र प्रसाद पोख्रेल,
काठमाडौं –
चलचित्र छक्का पञ्जा ३ को अर्को गीत ‘ पछि उमेर ढल्किन्छ’ सार्वजनिक भएको छ । केहिसमय अगाडी पहिलो नम्बरमा वोलको गीतले रिलिज भएसंगै धेरै दर्शक श्रोताको मन जितेको थियो । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकारहरु दीपक राज गिरी, दिपीका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङलाई फिचर गरिएको छ । दीपकराज गिरी र अर्जुन पोखरेलको शब्द रचना रहेको यस गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा निशान भट्टराई र एन्जिला रेग्मीको आवाज रहेको छ भने गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest