दार्चुलामा भूकम्पको धक्का

Tuesday, January 12th, 2021

काठमाडौं :दार्चुलामा भूकम्प गएको छ । आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।

बिहान ९ :४८ बजे गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ ।सोमबार पनि काठमाडौंको कुलेश्वरलाई केन्द्रविन्दू बनाएर अर्को भूकम्प गएको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest