दैलेखमा जातीय छुवाछुत मुद्धामा फरार दुई जना पक्राउ

Wednesday, January 13th, 2021

 चक्र प्रसाद पोख्रेल

दैलेख :दैलेखमा जातीय छुवाछुत तथा भेदभाव मुद्दामा फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । दैलेख भगवतीमाई गाउँपालिका–४, जगनाथका ५४ वर्षीय चक्रबहादुर शाही र सोही ठाउँका ३१ वर्षीय केशवबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत दैलेखले उनीहरुलाई जातीय छुवाछुत तथा भेदभाव मुद्दामा आठ महिना कैद र जरिवाना सजाय तोकिएको थियो । त्यसपछि उनीहरु फरार रहेका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest