दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ जितिन्,अनुष्का श्रेष्ठले मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा प्रवेश

Thursday, December 12th, 2019

 काठमाण्डौ – लण्डनमा भइरहेको मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धा जितेकी छिन् ।

यो जितसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पुगेकी छिन् । पहिलो चरणको ‘हेड टु हेड’ च्यालेन्जमा मंगलबार अनुष्काले इन्डोनेसियाकी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

अनुष्काले ‘हेड टु हेड’ च्यालेन्ज जिते पनि मल्टी मिडिया अवार्ड जित्नको लागि अझै धेरैभन्दा धेरै भोटको आवश्यकता पर्ने भएकाले सहयोगका लागि आग्रह गरेकी छिन् ।‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धा जितेपछि सामाजिक सञ्जालमा अनुष्काले यस्तो लेखेकी छन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest