नक्कली पीसीआर रिपोर्ट बनाएर दुबइ उड्न लागेका ७ जना पक्राउ

Sunday, January 3rd, 2021

काठमाडौं :नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट नक्कली पाइएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest