नरेश र सुष्माको ”फिलिम हेर्न जाउ”सार्जवनिक

Monday, March 2nd, 2020

मोहन श्रेष्ठ
काठमाडौ:नेपाली गीतसंगीतको बजारमा नयाँ नयाँ खालका फरक गीतसंगीत आउने क्रममा यतिबेला नव गायक नरेश जोगी र नव गायिका सुष्मा श्रेष्ठको स्वरमा”फिलिम हेर्न जाउ”सार्जवनिक भएको छ । उक्त गीतमा गायक स्वयमको लय तथा शब्द सृजना रहेको छ ।

बिशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन तथा कोरियोग्राफर गरेका छन, भने म्युजिक भिडियोमा पुष्प खडका र सुक्मित घिसिङ्गको अभिनय रहेको छ ।

मिलन विश्वकर्माले सम्पादन गरेको म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायाकन गरेका छन ।

 

 

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest