नवनारी फागुन अंक नायिका सारा सिरपाली

निखिल उप्रेतीको चलचित्र रुद्रबाट फिल्म क्षेत्रमा उदाएकी नायिका हुन् सारा सिरपाली । तर उनलाई पिन्जडा ब्याक अगेनले यो क्षेत्रमा चिनाउन सफल भयो । अभिनयमा पोख्त मानिने नायिका सिरपालि अहिले म्युजिक भिडियोहरुमा समेत निकै व्यस्त रहदै आएकी छन् ।

कभर फोटो ःश्रीधर पौडेल
ड्रेस डिजाइनर ः आशा गिरी
पहिरन ः सेड्स, नयाँ बानेश्वर
मेकअप ः गिता गिरी (मायाज ब्युटिपार्लर)
लोकेसन ः सासा ब्याङ्क्वेट, बिशालबजार
संयोजन ः अनुराधा तिमिल्सिना

Pin It on Pinterest