नायिका तथा मोडल करुणा श्रेष्ठको फोटोहरु

नवनारी मासिक पत्रिकाको पौष महिनाको अंकमा नायिका तथा मोडल करुणा श्रेष्ठको फोटो कभर पेजमा आउदै छ छिट्टै रिलिज हुनलागेको फिल्म सय कडा दसमा समेत उनी नायिकाको भुमिकामा रहेकी छन ।थुप्रै म्यूजिक भिमियोमा अभिनय गरिसकेकी उनी पछील्लो समय दाइलाई कुरा लाइदिने सातो खाइदिने बोलको गीतले अहिले निकै चर्चा कमाएको छ ।

Pin It on Pinterest