निर्मलाका निम्ति न्याय माग्दै काठमाडौंमा प्रदर्शन …….हेर्नुहोस भिडियोसहित

Saturday, September 15th, 2018

बलात्कार पछि हत्या गरिएकी १३ वर्षिय बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै शनिबार काठमाडौँमा प्रदर्शनी भएको छ । निर्मलाका निम्ति न्याय भन्ने नाम दिएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको थियो ।

प्रदर्शनमा सयौं सहभागी भएका छन् । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? सरकार देखाउ ईच्छा खाई त महिलालाई सुरक्षा लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

‘निर्मलाका निम्ति न्याय’ माग्दै शनिबार देशकमा विभिन्न १९ स्थानमा जनभेला भएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest