निर्मलाको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

Saturday, October 6th, 2018

बलात्कार पछि हत्या भएको लामो समयसम्म पनि बाहिकाले न्याय नपाएको भन्दै काठमाडौँमा आन्दोलन निरन्तर चलीरहेको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विरोधमा शनिबार काठमाडौंको माइतिघर मण्डलाबाट सरकार बिरुद विरोध प्रदर्शन भएको छ । निर्मलाको निम्ति न्याय अभियान स्वरुप माइतीघरबाट बानेश्वर तर्फ लागेका प्रदर्शनकारीले आइजिपी र गृह मन्त्रीको राजिनामा माग गर्दै नाराबाजी गरेका छन् ।

विरोध प्रर्दशनमा विभिन्न क्षेत्रका कलाकर्मी, नागरिक अगुवा, समाजसेवी, विद्यार्थीहरुको सहभागिता रहेको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest