निर्मलाको आमाबुबालाई राष्ट्रपतिले भेट्नै मानिनन्

Monday, September 17th, 2018

निर्मला पन्तका आमाबाबुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भेट गर्न अस्विकार गरेकी छन् । पन्त दम्पतिले भेट गर्न खोज्दा भण्डारीले समय दिन नमानेको उनीहरुको गुनासो छ । १० दिन देखि भण्डारीलाई भेट्न खोज्दा आफुहरुलाई समय नै नदिएको निर्मलाका बाबुआमाले गुनासो गरे । न्यायका निम्ति विशिष्ट व्यक्तिहरुसँग भेट गर्न काठमाडौं आएका उनीहरुले भण्डारीसँग पनि भेट गर्न प्रयास गर्दा पनि समय नदिएको निर्मलाकी आमाले गुनासो गरिन् । नयाँ पत्रिकाबाट

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest