निर्मलाको न्यायको लागि असोज २ गते नेपाल बन्द (विज्ञप्ती सहित)

Monday, September 17th, 2018

निर्मला पन्तको न्यायको असोज २ गते नेपाल बन्दको आह्वान गरेको छ । माओवादी पुर्व जनमुक्ति सेना पार्टी नेपालले असोज २ गते बन्द आह्वान गरेको हो । आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै निर्मला पन्तको बलात्कार पछि हत्या भएको २ महिना सम्म अपराधीलाई कार्बाही नभएको र शान्ती पुर्ण आन्दोलनले सरकारको कान नखुलेको कारण नेपाल बन्द गर्नु परेको लेखिएको छ । निर्मला पनतको न्यायको लागि दबाब स्वरुप यो बन्दको आयोजना गरिएको विज्ञप्तीमा लेखिएको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest