निर्मलाको लागि न्याय माग्ने १२ अधिकारकर्मी प्रकाउ

Thursday, December 6th, 2018

निर्मला पन्तको लागि न्याय माग्दै राष्ट्रपति निवास महाराजगञ्ज अगाडि प्रदर्शन गर्दै गरेका १२ अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । ‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियान कर्ताहरुले राष्ट्रपति निवास अगाडि ‘म निर्मला’ लेखिएको पट्टी आँखामा बाँधेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा प्रहरीले हस्तक्षेप हस्तक्षप गर्दै प्रहरीले १२ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई महाराजगञ्ज प्रहरी वृत्तमा लगिएको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest