निर्मलाको सम्झनामा पशुपतिमा शतबीज

Thursday, December 6th, 2018

निर्मलाका निम्ती न्याय’ अभियानका अभियानकर्ताहरुले निर्मलाको नाममा शतबीज छरेका छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहान उनीहरुले निर्मलाको सम्झनामा पशुपति परिसरमा शतबीज छरेका हुन् ।  निर्मलाको सम्झनामा निधारमा ‘म पनि निर्मला’ लेखेको पट्टी बाँधेर र ‘सरकार भेटियो न्याय भेटिएन’ पोष्टर छात्तिमा टाँसेर सतबीज छरिएको हो ।

दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास रहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest