निर्मला पन्तको हत्यारा पक्राउको माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ

Wednesday, October 3rd, 2018

 

निर्मला पन्तको हत्यारा पक्राउको माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ निर्मला पन्तको हत्यारालाई पक्राउको माग गर्दै मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । अधिकारकर्मीले प्रदेश नम्बर ७ को मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका हुन् । महिला अधिकारकर्मी सावित्री सुवेदीको नेतृत्वमा महिलाहरुले मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका हुन् । सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै महिलाहरुले मुख्यमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् । घटना भएको ७० दिन नाघिसक्यो । हामी दोषीलाई चिन्न चाहान्छौं । मुख्यमन्त्री लगायत प्रदेश सरकार भने दोषी पत्ता लगाउने तर्फ खासै चासो दिइरहेको छैन’ अधिकारकर्मी सुवेदीले भनिन्, ‘न्यायका खातिर अब महिलाहरु चुप लागेर बस्नु हुन्न ।’

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest