नेपालगन्जमा अस्थायी क्वारेन्टाइनमा राखिएका भारतबाट आएका सयौं नेपाली नागरिक फरार

Monday, March 23rd, 2020

 

जीवन बहादुर थापा

नेपालगन्जः बाके जिल्लाको जमुना नाकाबाट उद्दार गरि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको अस्थाई क्वारेन्टाइनमा राखिएका सयौं नागरिक भागेर नेपालगन्ज बजार प्रवेश गरेका छ्न। शोमबार दिउँसो भारतको रुपैडियामा अलपत्र परेका नागरिकहरुलाई बाके प्रशासनले जमुनाहा नाकामा सामान्य चेकजाँच गरि महेन्द्र बहुमुखी क्याम्पसमा राखेको थियो।एउटै कोठामा धेरै जनालाइ कोचाकोच गरेर राखेको र पानी को समेत ब्यवस्था नगरेपछी आफुहरु भाग्नु परेको नाम नखुलाउने सर्तमा एक जना भागिरहेका व्याक्तीले नवनारीका बाके संवादाता जीवन थापालाई बताएका थिए।अहिले भने सुरक्षा व्यवस्था कडा पारिएको छ । भने भागेकाहरुलाई के गर्ने भन्ने निर्णय प्रहरिले लिन सकिरहेको छैन ।

 

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest