प्रोतशाहनाको सातौ वार्षिकोत्सब भब्यताको साथ सम्पन्न

Monday, June 11th, 2018

रोशन कंडेल,
काठमाण्डौ ःलामो समय सौन्दर्यक्षेत्रमा आप्mनो योगदान दिएकि रेनु शाक्यले सधै आफ्नो काम प्रति लगनशिल तथा कर्मशिल भएकोलेनेैे सबैको मनमा बस्न सफल भएकि छन ।भरखरै मात्र प्रोतशाहनाको सातौ वार्षिकोत्सब भब्यताको साथ सम्पन्न भएको छ । रेनुले आफु मात्र सक्षम नभई धैरै दिदिबहिनिहरुलाई पनि तालिम तथा रोजगार प्रदान गरेकि छन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest