फोटो फिचरमा डा.राजश्री श्रेष्ठ सौन्दर्यविद पुना एकेडेमी

 

विहानीको सुरुवात योगबाट

डा.राजश्री श्रेष्ठ सौन्दर्यविद पुना एकेडेमी

विगत लामो समय देखी सौन्दर्य क्षेत्रमा योगदान दिदै आएकी सौन्दर्यविद् डा.राजश्री श्रेष्ठ पछील्लो समयमा पुना एकेडेमी सँग आवद्ध भएकी छन् ।देशमा नै उत्कृष्ट सौन्दर्य शिक्षा दिने उद्देश्यले स्थापना भएको पुना एकेडेमिमा आफु आवद्ध हुन पाउनु गर्वको कुरा हो भन्छिन डा.श्रेष्ठ

कार्यलय प्रवेस गर्दै

स्किन केयरको तालिममा व्यास्त

अफिसमा

विद्यार्थीलाई हेयर व्यूटीसम्वन्धि तालिम दिदै

कार्यलयमा व्यस्त

Pin It on Pinterest