बलात्कारको घटनालाई मिलाए वडाध्यक्षले

Wednesday, November 28th, 2018

सिन्धुपाल्चोकको पाँचपोखरीमा बलात्कारको घटनालाई वडाध्यक्ष स्वयमले मिलाईदिएका छन् । सिन्धुपाल्चोकको पाँचपोखरीमा वडाध्यक्षको अगुवाइमा बलात्कारको घटना मिलाइको हुन्। सोमबार सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर ६ मा भएको बलात्कारको घटना वडाध्यक्ष मानबहादुर तामाङको पहलमा गाउँमै मिलाइएको हो ।

थाङपाल गाउँपालिकाकी १० वर्षीया बालिका बलात्कारको घटनालाई सो वडाध्यक्ष स्वयम्ले ३० हजार रुपैयाँमा मिलाईदिएका हुन् । सोही ठाउँका विर्खबहादुर तामाङले भतिजी नाता पर्ने बालिकाको बलात्कार गरेका थिए ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest