बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गर्न डा. केसीको ऐक्यवद्धता

Tuesday, November 27th, 2018

निर्मला पन्त बलात्कार पछि हत्या गर्नेलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन पन्त परिवार तथा अधिकारकर्मीको अनशनलाई डा. गोविन्द केसीले पनि समर्थन गरेका छन् । डा। गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जारी अनसनमा ऐक्यवद्धता जनाएका हुन् ।

निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म)को अल्टिमेटम दिएको भोलिपल्ट डा। केसी महेन्द्रनगरस्थित अनसन स्थल पुगेका हुन् । हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनसन बस्ने डा। केसीको चेतावनी छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest