बेष्ट हेयर डिजाइनरको अवार्ड पूनमको पोल्टामा

Thursday, January 7th, 2021

 काठमाडौं : पूनम ब्युटि एकेडेमी नयाँ वानेश्वरकी मेकअप आर्टिस्ट तथा हेयर डिजाइनर पूनम श्रेष्ठ बेष्ट हेयर डिजाइनर अवार्डबाट सम्मानित भएकी छिन् । स्पर्श फिल्म्स तथा प्याजेन्ट नेपाल इन्टरनेशनल मिडियाले आयोजना गरेको ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२०’ कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । सो कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका सर्जक तथा सो क्षेत्रससंग सम्बन्धित विषयगत विधाका व्यक्तित्वलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest