बौद्धको कोजी अब चावहिलमा पनि

Wednesday, May 30th, 2018

अनुराधा तिमिल्सिना ,

काठमाण्डौ ः स्किन कस्मेटोलोजिस्टको रुपमा परिचित डा. रेखा थापाले फेशनको दुनियाँमा पनि आफ्नो पहिचान बनाउने भएकी छन । १२ बर्ष कस्मेटोलोजिस्ट भएर काम गरिसकेकी उनले र जमुना थापाले बिगत पाच बर्ष देखि फेसन डिजाइनिङ्मा समेत आफुलाई अगाडि ल्याएका छन् । दुबैजनाको सहकार्यमा कोजी फेशन हाउस अहिले सञ्चालनमा आइरहेको छ । ६ बर्ष देखि बौद्धमा संचालित कोजी एकेडेमीको दोस्रो शाखा हो कोजी फेशन बुटिक । यो चावहिलमा रहेको छ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest