भक्तपुरमा १४ वर्षीया बालिका बलात्कृत

Monday, December 10th, 2018

भक्तपुरमा १४ वर्षिया बालिका बलात्कृत भएकी छन् । सूर्यविनायक नगरपालिका(८, जगाती भक्तपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । सिन्धुली कपिलाकोट गाउँपालिका(६ घर भएकी उनी जगाती बस्दै आएकी थिइन् ।

बालिकालाई बलात्कार गरेको अभियोगमा भक्तपुर सूर्यविनायक बस्ने सिन्धुली, मरिण गाउँपालिका–४ का २० वर्षीय पाल्जेन दोर्जे थिङलाई बेलुका प्रहरीले पक्राउ गरेको छ। थिङले आफ्नै कोठामा ल्याएर बालिकालाई बलात्कार गरेको भन्ने जाहेरीका आधारमा महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest