भारतको फेसन रनवेमा नेपाली लिट्टल प्रिन्स र प्रिन्सेस

Thursday, July 26th, 2018

 

रेडियन्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा आयोजित लिट्टल प्रिन्स र प्रिन्सेस नेपाल तथा टीन प्रिन्सेस डिभाका विजयीहरु भारत जाने भएको छ । आगामी हप्ता भारतको नयाँ दिल्लीमा हुन गैरहेको किड्स फेसन रनवेमा नेपालवाट भाग लिन त्यसतर्फ जान लागेको हो। त्यसरी जानेहरुमा सुरेन्द्र कुमार श्रेष्ठ, शैव्या घिमिरे, प्रजु कायस्थ, महिमा बज्राचार्य र नमन मित्तल रहेका छन् ।

 

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउण्डर तथा कोरियोग्राफर राज फैंजुको नेतृत्वमा भारतको नयाँ दिल्ली जान लागेको हो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest