महिनावारी सकिनुअघि महिलामा देखिने समस्या

Wednesday, July 18th, 2018

महिला स्वस्थ रहन अनिवार्य रूपमा ठीक समयमा महिनावारी हुन जरुरी छ । कतिपय महिलामा सही समयमा महिनावारी हुँदैन र चिकित्सकसमक्ष पुगेको पनि पाइन्छ । महिनावारी भइरहेका वेलामा महिलामा विभिन्न समस्या देखा पर्छन् । यस्ता समस्याबाट बच्नका लागि स्वस्थ डाइट, एक्सरसाइज या योग गर्न जरुरी छ । यी हुन् महिनावारी भएका वेलामा देखिने समस्या :-

– पेट दुख्नुका साथै ऐठन हुन्छ ।
– स्तन दुख्छ ।
– आँखा सुक्खा हुन्छ ।
– छाला सुक्खा हुन्छ ।
– ढाड दुख्छ ।
– एक्लोपन अनुभव हुन्छ ।
– पटक–पटक टाउको दुख्छ ।
– लगातार कमजोरी अनुभव हुन्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest