महिला प्रहरी नेतृत्वको टोली कञ्चनपुरमा

Tuesday, September 18th, 2018

महिला प्रहरीको टोली कन्चनपुरमा खटाइएको छ । बलात्कार पछि हत्य भएको १३ वर्षिय बालिका निर्मला पन्त प्रकरणको अनुसन्धानको लागि नयाँ टोली खटाइएको हो । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा भएको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ ।

पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest