माइलाबाको पुन्टे भुडी बजारमा..(हेर्नुहोस… भिडियो सहीत)

Monday, July 30th, 2018

काठमाण्डौ
चक्र प्रसाद पोख्रेल ःबुटवलमा बसेर लामो समयदेखी कलाकारिता गर्दै आएका माइला बा अर्थात विष्णु जि पाण्डेले सदा झै यस वर्ष पनि महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नया तीज गीत पुन्टे भुडी बजारमा ल्याएका छन ।गुरुआमा फिल्मस बाट बजार मा आएको यो गीतमा माइला बाको आफ्नै शब्द रहेको छ। पछील्लो समय अति ब्यास्थ रहदै आएकी निर्देशक स्मृती तिमिल्सिना गुरु आमाले निर्देशन गरेकी छन भने ,सम्पादन प्रकाश धमलाको रहेको छ ।आफ्ना सबै गित मा आफ्नै अभिनय स्वर अनि सङ्गित गर्ने बिष्णु जि पान्डे माइला बाले पुन्टे भुडी मा आफ्नो ४ मैना को छोरा लगायत शोभा पान्डे आफ्नै श्रीमती लाइ पनि अभिनय गरायका छन ।हेर्नुहोस भिडियो सहित …………….

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest