मिस ग्यालेक्सी नेपाल २०१८ जेठ ३१ मा हुने

Tuesday, June 12th, 2018

 


चक्र प्रसाद पोख्रेल,
काठमाण्डौ ः२०१५ मा पहिलो पटक मिस ब्युटिफुल नेपालको सुरुवात गरेर हालसम्म थुप्रै कार्यक्रमहरु गरीसकेको दक्ष इन्टरनेश्नल पा.लिले पुनः यहि जेष्ठ ३१ गते राष्टिय नाजघर जमल काठमाण्डौमा मिस ग्यालेक्सी नेपाल २०१८ को फाइनल राउड गर्ने भएको छ ।करिव एक दर्जनभन्दा बढीको सहभागिता रहेको यस प्रतियोगिताको लगभग एक महिना भन्दा बढी तालिम दिएर प्रतियोगिहरुको मनोवल बढाएको बताउछन राज मेकप स्टुडियोका मेकप आर्टिस्ट टेकराज पाण्डे ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest