युस्टि फोभी रिल प्रा. लि. को आयोजनामा भएको मिस बुटवल २०७५ सिजन २ को अन्तिम प्रतियोगिता ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मणिग्राममा सोमबार सम्पन्न भयो ।बुटवल तथा बुटवल आसपास मा लुकेर रहेका प्रतिभा हरुलाई देश भर प्रदर्सन गर्नका लागी आयोजना गरिएको कार्यक्रम ९ जना प्रतिस्पर्धि हरुमा सम्पन्न भएको छ ।
मिस बुटवल सिजन २ को ताज मिस आशा घर्ती मगरले हात पारेकी छन् भने प्रथम रनरअप मिस रच्छ्या पौडेल , दोस्रो रनरअप मिस निशा हमाल र भ्युअर च्वाइस मा मिस मधु अमात्य छनोट भएका छन् ।