मेयर सीमाकुमारीले फेवातालमा हामफालिन

Friday, May 4th, 2018

स्याङजा :स्याङजा पुतलीबजार नगरपालिकाकी मेयर सीमाकुमारी क्षेत्रीले पोखराको फेवातालमा हामफालेर आत्महत्या प्रयास गरेकी छिन् । उनी बिहीबार साँझ करिब ४ बजेतिर फेवातालमा हाम फलेकी हुन् । उनी तालमा हामफाल्ना साथ नजिकै रहेका एक विदेशी पर्यटकले पौडिएर उनलाई तालबाट निकालेका थिए । पोखरामा जारी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा स्थानीय तहको भूमिका विषक गोष्ठिमा भाग लिन पुगेकी सीताकुरमारी केही दिन अघि काठमाडौं गई डिप्रेशनको उपचारपछि घर फर्किएको समाचारहरु सार्वजनिक भएका छन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest