मेरो दिन सीता पाठक (सौन्दर्य व्यावसायि)

दुइ दशकदेखि सौन्दर्य पेशामा योगदान दिँदै आएकी सिता पाठकलाई सफल महिला उद्यमीको रुपमा लिन सकिन्छ । उनले हालसम्म सौन्दर्य क्षेत्रमा हजारौंलाई सक्षम बनाइसकेकी छिन् । सौन्दर्यसम्बन्धि ज्ञान सिक्ने र सिकाउनेमा नै व्यस्त सिताको दैनिकीलाई फोटोमार्फत प्रस्तुत गरेका छौं ।

बिहानको पुजा पाठमा व्यस्त

 

 

खाना बनाउँदै

मेकअपमा व्यास्त सिता

अफिसजान हतारमा

छोराहरुसँग समय विताउदैं

कार्यालयमा व्यस्त

घर फर्किदैँ

Pin It on Pinterest