मोडल अर्चनाको होली विशेष फोटो सुट

चक्र प्रसाद पोख्रेल
काठमाण्डौः मोडल अर्चना  काऊचा मगर नेपाली आधुनिक तथा लोक गीतमा करिब दुइवर्ष देखि सक्रिय रुपमा लागीपरेकी छन ।एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरीसकेकी  काऊचाले करिब एक वर्ष विभिन्न विज्ञापनमा खेल्ने मौका समेत पाइन र विभिन्न र्याम्प शोमा समेत उनी हभागी हुने गरेकी छन । हालै मात्र रंगहरुको पर्व होलिको अवसर पारेर होलि विशेष फोटो सुट गरेकी छन अर्चनाले ।

Pin It on Pinterest