यसरी ‘दाद’ एक हप्तामै निको पार्छ सयपत्री फूलले

Monday, July 30th, 2018

एजेन्सी सयपत्री प्राय हाम्रो घरवरपर पार्इने फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो । अरूबेला भन्दा यो फूल प्रत्येक नेपालीहरूको घरमा ढकमक्क फुलेको देखिन्छ । नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुने सयपत्री फुलका अनेकौ फाइदा छन् जसमा यो पनि एक हो । दाद एक रोग हो जो कष्टकर हुन्छ। प्रतिदिन सयपत्री फुलको ताजा रस निकालेर दाद भएको ठाँउमा लगाउनाले तपाइको दादलार्इ निकै फाइदा गर्छ। यो प्रकृया दिनमा २(३ पटक गर्दा अझ राम्रो हुन्छ। यसरी दैनिक सयपत्रीको रस दादमा लगातार ७ दिनसम्म लगाउनाले तपाईको दाद आँफै हराएर जान्छ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest