युवती जिस्क्याएको निहुँमा विवाद पछी झडप हुँदा १५ घाइते

Friday, January 15th, 2021


सप्तरी :सप्तरीको रुपनी गाउँपालिका ३ हर्दिया कटेयामा झगडा हुँदा १५ जना घाइते भएका छन् ।एक युवतीलाई जिस्क्याएको निहुँमा विवाद हुँदा भएको झडपमा १५ जना घाइते भएका हुन् ।
झडपमा युवती पक्षका ८ जना र जिस्क्याउने समूहका ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।
घाइतेको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest