रविन्द्र आशिषको शैली सार्वजनिक हुदैँ

Thursday, July 12th, 2018

 

काठमाडौँ – गितकार रविन्द्र आशिषको शैली नामक एल्वम बिहिबार सार्वजनिक हुदैँ छ । नवनारी मिडियाको प्रस्तुतीमा रहेको शैली आधुनिक गिति संगह भाग ३ रहेको छ । चर्चित संगितकार तथा मिडियाकर्मी विनोद पछाई, सन्तोष श्रोष्ठ, नरहरी पे्रमी तथा नरेन्द्र प्यासीले छुट्टा छुट्टै आवाज दिएको सो एल्वमको विमोचन बिहिबार सिनामंगलको ए वान पार्टी प्यालेसमा हुने भएको हो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest