राधिका हमालको ‘लाहुरे’मा नायिका बेनिशा हमाल

Sunday, March 18th, 2018

 

चक्र प्रसाद पोख्रेल,
काठमाण्डौः
नेपाली लोक गीतमा चिरपरिचित नाम चर्चित लोकगायिका राधिका हमालले “लाहुरे” गीत ल्याएर आएकी छन । केही समयको अन्तरालपछि गायिका हमालले आफ्नो उत्कृष्ट एकल आवाजमा नयाँ लोकभाका लिएर आएकी हुन । चर्चित सर्जक एकनारायण भण्डारीको लय शब्दमा बेनिशाको लाहुरे बनेर राजेन्द्र कुवर देखिएका छन । म्यजिक बैंक नेपालले बजार व्यवस्थापन गरेको यस गितको भिडियोमा राजेश घिमिरेको क्यामेरा,बिष्णु शर्माको सम्पादन छ भने चर्चित निर्देशक प्रकाश भट्टले भिडियो निर्देशन गरेका हुन

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest