राष्ट्रकवि घिमिरे एक सय एक वर्षमा

Tuesday, September 24th, 2019

-चक्र प्रसाद पोख्रेल
काठमाण्डौ : राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय एक वर्ष लागेकाछन् । विसं १९७६ असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको भीरपुस्तुन भन्ने ठाउँमा जन्मीएका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाएकाछन ।घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउँदै आएकाछन । तिमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काब्य सबैभन्दा चर्चित छ ।

उनका नवमञ्जरी’, घामपानी’, नयाँ नेपाल’ र किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका गाउँछ गीत नेपाली’जस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

 

यो पनि पढनुहोस

प्रेमले सार्थक बनेको राष्ट्रकविको जीवन

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest