रुपन्देहिको दानव नदीमा एक महिलाको शव फेला

Monday, September 10th, 2018


धनु गिरी,
बुटवल ः रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा एक अन्दाजी २३ वर्षीया महिलाको शव आज फेला परेको छ ।स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि फेला परेको शवको पहिचान नभएको इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले जानकारी दिएका छन । शव परीक्षणका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । “घटना के भएको हो, विस्तृत कुरा अनुसन्धान भएपछि मात्रैे थाहा हुन्छ”, प्रहरी निरीक्षक बोहोराले भने ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest